Bagmati, Sarlahi · Nepal · Since 2020 बागमती, सर्लाही · नेपाल · सन् २०२० देखि

Rooted in the Terai. Raised with care. तराईको माटोमा, मायाले हुर्केको फार्म।

On the plains of Sarlahi, our farm brings cows, buffaloes, goats and hens together with fields of crops and vegetable seed, each one helping the other to thrive.

सर्लाहीको समथर फाँटमा रहेको हाम्रो फार्ममा गाई, भैंसी, बाख्रा र कुखुरासँगै अन्नबाली र तरकारीको बीउ फस्टाउँछन्, एकले अर्कोलाई साथ दिँदै।

View of Namuna Krishi Tatha Pashupanchhi Farm
2020२०२०
The year our farm beganहाम्रो फार्म सुरु भएको वर्ष
4४
Kinds of livestock: cow, buffalo, goat, henप्रकारका पशुपन्छी: गाई, भैंसी, बाख्रा, कुखुरा
Seedबीउ
Grown, cleaned and saved on our own landआफ्नै जग्गामा उब्जाइएको, केलाइएको र जोगाइएको
Daily work on the farm

Our storyहाम्रो कथा

A farm that grew from a student's dreamएक विद्यार्थीको सपनाबाट सुरु भएको फार्म

Namuna Krishi Tatha Pashupanchhi Farm began in 2020, when Parbati Bhattarai, then a student of Environmental Science at Tri-Chandra College, decided to put what she was learning into the soil. Since 2023 she has run the farm as its owner, guiding its planning, its growth and its everyday work.

नमुना कृषि तथा पशुपन्छी फार्मको सुरुवात सन् २०२० मा भयो, जब त्रि-चन्द्र कलेजमा वातावरण विज्ञान पढ्दै गरेकी पार्वती भट्टराईले आफूले सिकेको ज्ञानलाई माटोमै उतार्ने निधो गर्नुभयो। सन् २०२३ देखि उहाँले फार्मकी सञ्चालकका रूपमा यसको योजना, विकास र दैनिक काम सम्हाल्दै आउनुभएको छ।

Here, animals and crops belong together. Our cattle, buffaloes, goats and poultry live alongside fields of crops and vegetables grown for seed, and nothing works alone: what one part of the farm gives, another part uses.

यहाँ पशुपन्छी र खेतीबाली एकअर्काका साथी हुन्। गाई, भैंसी, बाख्रा र कुखुरासँगै अन्नबाली र बीउका लागि लगाइएका तरकारी हुर्कन्छन्। फार्मको एउटा पाटोले दिएको कुरा अर्को पाटोले उपयोग गर्छ।

To us, a farm is a living thing. Healthy soil, clean water and a rich variety of plants and animals are what keep it alive, and we try to look after them in every decision we make, however small.

हाम्रा लागि फार्म एउटा जीवित संसार हो। स्वस्थ माटो, सफा पानी र थरीथरीका बोटबिरुवा तथा पशुपन्छीले नै यसलाई जीवन्त राख्छन्। त्यसैले सानोभन्दा सानो निर्णयमा पनि हामी तिनको ख्याल राख्छौं।

Livestock and poultryपशु तथा पन्छी

The animals we care forहामीले माया गरेर पालेका पशुपन्छी

Cows on the farm

Cowगाई

Gentle dairy cows, giving fresh milk every day.दिनहुँ ताजा दूध दिने शान्त स्वभावका गाई।

Buffaloes on the farm

Buffaloभैंसी

Strong, healthy buffaloes, known for rich and creamy milk.बाक्लो र मीठो दूधका लागि चिनिने हृष्टपुष्ट भैंसी।

Goats on the farm

Goatबाख्रा

A lively herd, raised on good fodder and close attention.राम्रो घाँसपात र नजिकको हेरचाहमा हुर्केका चञ्चल बाख्रा।

Hens on the farm

Henकुखुरा

Healthy, well-kept hens, raised for eggs and poultry.अण्डा र मासुका लागि जतनसाथ पालिएका स्वस्थ कुखुरा।

From field to seed storeखेतदेखि बीउ भण्डारसम्म

From our fields to next season's seedहाम्रो खेतदेखि अर्को यामको बीउसम्म

  1. Crop productionबाली उत्पादन

    Seasonal crops, grown on our own land in rhythm with the Terai seasons.तराईको मौसमको लयसँगै आफ्नै जग्गामा लगाइने मौसमी बाली।

  2. Vegetable seed productionतरकारीको बीउ उत्पादन

    Chosen vegetable varieties, grown with one purpose: good seed.राम्रो बीउकै लागि छानेर लगाइएका तरकारीका जातहरू।

  3. Seed processingबीउ प्रशोधन

    After harvest, the seed is carefully cleaned, dried and sorted.बाली भित्र्याएपछि बीउलाई जतनसाथ सफा गरिन्छ, सुकाइन्छ र छानिन्छ।

  4. Seed preservationबीउ संरक्षण

    Seed is stored safely, so the varieties we value can be sown again.हामीले जोगाउन चाहेका जातहरू फेरि रोप्न सकियोस् भनेर बीउ सुरक्षित राखिन्छ।

Crops growing on the farm
Vegetable seed from the farm

Contactसम्पर्क

Come and see the farmफार्म हेर्न आउनुहोस्

Whether you would like to buy from us or simply visit, you are always welcome. Call or message us and we will be glad to help.

हामीबाट किन्न चाहनुहुन्छ वा फार्म घुम्न मात्र, यहाँलाई सधैं स्वागत छ। फोन वा सन्देश गर्नुहोस्, हामी खुसीसाथ सहयोग गर्नेछौं।

Phoneफोन
9844581199९८४४५८११९९
Emailइमेल
info@infonamunakrishitathapashupanchhifarm.com
Addressठेगाना
Karmaiya 6, Bagmati 11, Sarlahi, Nepalकर्मैया ६, बागमती ११, सर्लाही, नेपाल